Press Release
IEE Notice 20181118
चिलिमे टावरको प्रारम्भिक वातावरणीय परीक्षफण प्रतिवेदन तयारीको लागि सार्वजनिक सूचना
शेयधनी महानुभावहरूलार्इ अत्यन्त जरूरी सूचना
शेयधनी महानुभावहरूलार्इ अत्यन्त जरूरी सूचना ।
आर्थिक वर्ष २०६९/०७० सम्मको लिन बाँकी नगद लाभांश रकम लिनका लागि शेयरधनी महानुभावहरूलाइ अत्यन्त जरूरी सूचना ।
लाभांश वापत कर दाखिला गरिएको बारे ।
आ.व. २०७०/०७१ देखि आ.व. २०७५/०७६ सम्मको लाभांश वापत नियमानुसार कर कट्टा गरि दाखिला गरिएको बिवरण ।
शिलबन्दी दरभाउ-पत्र आह्वानको सूचना
शिलबन्दी दरभाउ-पत्र आह्वानको सूचना
चिलिमे जलविद्युत कम्पनी लिमिटेड, धुम्वाराही स्थित केन्द्रीय कार्यालयको लागि सुरक्षा सेवा ठेक्कामा गराउनु पर्ने भएकोले ईच्छुक ईजाजत पत्र प्राप्त सुरक्षा सेवा प्रदायक फर्म/कम्पनीहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपूर्वकको शिलवन्दी बोलपत्र फारम दाखिला गर्न आव्हान गरिएको छ ।
सुरक्षा सेवा कार्यको प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना ।
सुरक्षा सेवा कार्यको प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना ।
२४ औं वार्षिक साधारण सभाको सूचना ।
२४ औं वार्षिक साधारण सभाको सूचना ।
Invitation for Electronic Bids
Invitation for Electronic Bids
Supply, Delivery, Installation, Testing and Commissioning of 110 Volt Battery and Redundant Battery Charger.
Contract Id: CHPP-2077/78-EW-01
Publication date: 2 December 2020.
Protection works of the Portalyard at Powerhouse Area
Invitation for Electronic Bids
Contract IdentificationNo.: CHPP-2077/78-CW-01
The first date of publication: 13th January, 2021
Chilime Hydropower Plant invites sealed quotations for the construction of Protection works of the Portalyard at Powerhouse Area.
LISTING 10% BONUS SHARES
LISTING 10% BONUS SHARES OF CHILIME HYDROPOWER COMPANY LIMITED - CHCL 57,09,762.25 Units Bonus Share of Chilime Hydropower Company Limited (CHCL) has been Listed in NEPSE
जिन्सि मालसामान लिलाम विक्री सम्बन्धी बोलपत्र आह्रानको सूचना ।
जिन्सि मालसामान लिलाम विक्री सम्बन्धी बोलपत्र आह्रानको सूचना ।
सूचना प्रकाशित मितिः २०७७/११/१२
पत्रिकाः नागरिक दैनिक
घर भाडामा लिने सम्वन्धी सिलवन्दी दरभाउपत्र आव्हानको सूचना !
प्रथम पटक प्रकाशित मितिः २०७७/११/१५ नागरिक राष्ट्रीय दैनिक
यस कम्पनीको लागि सुकेधारा, धुम्बाराही, मण्डिकाटार, सुकेधारा, लाजिम्पाट, माहाराजगंज वा कम्पनीको केन्द्रीय कार्यालयबाट करिव १.५ किलो मिटर वरपर क्षेत्रमा घर भाडामा लिन आवश्यक भएको हुँदा सडक विस्तारको मापदण्ड भित्र नपर्ने, कुनै कानुनी बाधा अडचन नभएको, सुरक्षाकोे दृष्टिकोणवाट उपयुक्त हुने कम्तिमा १२ कोठा र बैठक कक्ष समेत भएको साथै पानी, विजुली, टेलिफोन, शौचालय, जेनेरेटर राख्ने स्थान र पार्किङ्ग स्थल
(लगभग १५ वटा गाडी र १५/२० वटा मोटरसाइकल पार्क गर्न मिल्ने) राम्रो प्रवन्ध भएको घर भाडामा दिन ईच्छुक घरधनीहरुले आफ्नो नागरिकता प्रमाण पत्रको फोटोकपी, घर हकभोगको प्रमाण, घरको नक्सा, भाडामा दिने घरको क्षेत्रफल, घरको फोटो र फर्म÷संस्थाको हकमा फर्म/कम्पनी दर्ताको प्रमाण पत्र, करचुक्ताको प्रमाण पत्र आदि लगायतका कागजातहरु संलग्न गरी सो घर के कति भाडा दर (कर समेत) मा २ बर्ष (आवश्यकतानुसार म्याद थप गर्ने गरी) का लागि के कस्तो शर्तमा भाडामा दिने हो, सम्पूर्ण विवरण खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन (कार्यालय समय) भित्र चिलिमे जलविद्युत क. लि. मा सिलवन्दी वोलपत्र पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक पर्न आएका सिलवन्दी बोलपत्रहरु वोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट (कार्यालय खुृलेको दिन) यस कम्पनीमा खोलिने छ । सिलवन्दी वोलपत्रमा पर्न आएका घर भाडामा लिने वा नलिने अन्तिम निर्णय गर्ने अधिकार यस कम्पनीमा निहित रहनेछ । घरभाडामा लिदा कम्पनीको लागि अनुकुल हुने गरी आवश्यक संरचना र पार्किङ सुबिधा भएको घरलाई प्राथमिकता दिईनेछ ।
https://nagarikplus.nagariknews.com/images/flippingbook/auto_epaper/nagarik/2021/February/2021-February-27/05.jpg
घर भाडामा लिनेबारे आशय पत्र आव्हानको सूचना ।
घर भाडामा लिनेबारे आशय पत्र आव्हानको सूचना ।