Press Release
IEE Notice 20181118
चिलिमे टावरको प्रारम्भिक वातावरणीय परीक्षफण प्रतिवेदन तयारीको लागि सार्वजनिक सूचना
Re-Invitation for Sealed Quotation
Re-Invitation for Sealed Quotation
First date of publication 2076/03/09 Gorkhapatra
शेयधनी महानुभावहरूलार्इ अत्यन्त जरूरी सूचना
शेयधनी महानुभावहरूलार्इ अत्यन्त जरूरी सूचना ।
आर्थिक वर्ष २०६९/०७० सम्मको लिन बाँकी नगद लाभांश रकम लिनका लागि शेयरधनी महानुभावहरूलाइ अत्यन्त जरूरी सूचना ।
२३ औं वार्षिक साधारण सभा सम्वन्धमा
यस कम्पनीको सञ्चालक समितिको मिति २०७६/०७/१८ गतेको ३६४ औं बैठकबाट आगामी २३ औं वार्षिक साधारण सभामा निम्न अनुसार नगद लाभांश र वोनस शेयर वितरण गर्ने स्वीकृतिको लागि सिफारिश गर्ने निर्णय भएको ब्यहोरा निर्णयानुसार जानकारीको लागि अनुरोध छ ।
नगद लाभांस प्रतिशतः ५% (पाँच प्रतिशत) (रकम रू. २३,७९,०६,७८९/१२)
वोनस शेयर प्रतिशतः २०% (वीस प्रतिशत) (रकम रू. ९५,१६,२७,१५६/४८)
शेयर दाखिला खारेज मिति (Book Close Date): मिति २०७६/०७/२७ देखि २०७६/८/११ सम्म
हालको चुक्ता पूँजीः रू. ४,७५,८१,३५,७८२/४०
वार्षिक साधारण सभाको मितिः २०७६/०८/११ गते वुधवार (तदनुसार नोभेम्बर २७, २०१९) (२३ औं वार्षिक साधारण सभा)
निर्बाचन कार्यक्रमको सूचना ।
निर्बाचन कार्यक्रमको सूचना ।
मतदाता नामावली प्रकाशन सम्वन्धमा ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेड
निर्वाचन अधिकृतको कार्यालय
मिति २०७६/०८/११ गते सम्पन्न हुने २३औं वार्षिक सभाबाट सर्वसाधारण समूहबाट ४ जना सञ्चालक निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको ।
अन्तिम मतदाता नामावली प्रकाशन सम्वन्धमा ।
अन्तिम मतदाता नामावली प्रकाशन सम्वन्धमा ।
उम्मेदवारको प्रथम नामावली प्रकाशन सम्वन्धमा ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेड
निर्वाचन अधिकृतको कार्यालय
मिति २०७६/०८/११ गते सम्पन्न हुने २३औं वार्षिक सभाबाट सर्वसाधारण समूहबाट ४ जना सञ्चालक निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुहुने उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गरिएको ।
उम्मेदवारको दोश्रो नामावली प्रकाशन सम्वन्धमा ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेड निर्वाचन अधिकृतको कार्यालय मिति २०७६/०८/११ गते सम्पन्न हुने २३औं वार्षिक सभाबाट सर्वसाधारण समूहबाट ४ जना सञ्चालक निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुहुने उम्मेदवारहरूको दोश्रो नामावली प्रकाशन गरिएको छ । पूर्व सूचना अनुसार मिति २०७६/०८/०४ गते दिनको १४:३० बजेदेखि १६:३० बजेसम्म दावी विरोध उजुरीको समयावधी भित्र कुनै दावी विरोध नपरेको ब्यहोरा सम्वन्धित सवैलार्इ जानकारी गराइन्छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्वन्धमा ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेड निर्वाचन अधिकृतको कार्यालय मिति २०७६/०८/११ गते सम्पन्न हुने २३औं वार्षिक सभाबाट सर्वसाधारण समूहबाट ४ जना सञ्चालक निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुहुने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।