Press Release
सेयरधनी महानुभावहरूलार्इ सूचना
नेपाल धितोपत्र बोर्डको धितोपत्र सम्बन्धस् ऐन, २०६३ को दफा ८७ को अधिनमा रही दिइएको निर्देशानुसार मिति २०७२ माघ गते शुक्रबारदेखि अभौतिकरण नगरिएका यस कम्पनीका सेयर विक्री तथा हस्तान्तरण गर्न नमिल्ने हुँदा यथासमयमा आफ्ना नाममा रहेका भौतिक सेय प्रमाणपत्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट स्वीकृति प्राप्त निक्षेप सदस्य मार्फत अभौतिकरण (DEMAT) खाता खोली आफ्नो भौतिक सेयर प्रमाणपत्र अभौतिकरण गर्नुहुन यसै सूचना मार्फत सम्पूर्ण सेयरधनी महानुभावहरूलार्इ अनुरोध गर्दछौं ।
खुला प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने सूचना
खुला प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने सूचना
प्रथम पटक प्रकाशित मिति २०७३/१०/२६, गोरखापत्र रा.दै.
बढुवाको लागि आवेदन फाराम भर्ने सूचना
बढुवाको लागि आवेदन फाराम भर्ने सूचना
प्रथम पटक प्रकाशित मिति २०७३/१०/२६, गोरखापत्र रा.दै.
आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने सूचना
आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने सूचना
प्रथम पटक प्रकाशित मिति २०७३/१०/२६, गोरखापत्र रा.दै.
खुला प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने म्याद थप गरिएको सूच
खुला प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने म्याद थप गरिएको सूचना, प्रकाशित मिति २०७३/११/२६, गोरखापत्र रा.दै., कान्तिपुर रा.दै.
खुला प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने सूचना
प्रथम पटक प्रकाशित मिति २०७३/१०/२६, गोरखापत्र रा.दै.
बढुवा सिफारिश सम्वन्धी सूचना
बढुवा सिफारिश सम्वन्धी सूचना
बढुवा सूचना नं. २०७३/०७४प्र.८/ब.१
तहः ८ (आठ)
पदः सहायक निर्देशक
सेवाः प्रशासन
समूहः लेखा
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको जानकारी ।
श्री विदयुत विकास विभाग, अनुमतिपत्र महाशाखाबाट मिति २०७३/०६/०१ मा यस कम्पनीले बुढी गण्डकी प्रोक जलविद्युत आयोजना (४२० मे.वा.) र सेती नदी-३ (SR-3) अर्धजलाशययुक्त (PROR) जलविद्युत आयोजना (१६५मे.वा.) को विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको ब्यहोरा सहर्ष जानकारी गराउँदछौँ ।
नगद लाभांश वितरण सम्वन्धी सूचना ।
मिति २०७४/०७/२४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश तथा वोनश शेयर वितरण सम्वन्धी सूचना ।
बढुवा सिफारिश सम्वन्धी सूचना २०७५
बढुवा सिफारिश सम्वन्धी सूचना २०७५
NOTICE TO PREQUALIFIED BIDDERS
NOTICE TO PREQUALIFIED BIDDERS
FOR CONSTRUCTION OF CHILIME TOWER
AT DHUMBARAHI, KATHMANDU
Date of first publication: 2075/04/02 in Gorkhapatra